बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

काठमाडौं – करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे। उनले भने,‘ गुरुङ २०७५ चैतमा थाइल्याण्डको बैंककमा पक्राउ परेका थिए,त्यसपछि विभिन्न कानुनी … Continue reading बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो